गूगलको ठूलो अपडेटः अब स्विच अफ भएको मोबाइलको लोकेशन पत्ता लगाउन सकिने
काठमाण्डौ । गूगलले अपग्रेड‘फाइन्ड माई डिभाइस’ नेटवर्क लाई रोलआउट गरेको छ । यो नयाँ क्याप्याबिलिटीका साथ जारी गरिएको छ । जसपश्चात अब अफलाइन वा स्विच अफ भएको फोनलाई पनि सजिलै सर्च गर्न सकिनेछ । अहिले यो फिचर अमेरिका र क्यानडामा मात्रै जारी गरिएको छ । यसलाई आगामी दिनमा विश्वका अन्य देशहरुमा समेत विस्तार गरिने जनाइएको छ । फाइन्ड माई डिभाइसले क्राउडसोर्स्ड नेटवर्कमा काम...