टाट पल्टने अवस्थामा अमेरिकी ईभी कम्पनी, सेयरमूल्य कौडीको भाउमा
काठमाण्डौ । अमेरिकाको विद्युतीय कार(ईभी)निर्माता कम्पनी फिस्कर टाट पल्टने संघारमा पुगेको छ । खराब व्यवसायका कारण कम्पनीको उत्पादन बन्द भएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको सेयरमूल्यमा परेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ सेन्टमा झरेको छ । यसअघि सन् २०२१ मा कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८.५० डलरको उचाईमा पुगेको थियो । उत्पादन बन्द भएपनि कम्पनीले कार बिक्री...