चालु आवमा बीमा क्षेत्रः आईपीओ विवाददेखि नीतिगत व्यवस्थासम्मको नालिबेली
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ नेपालको अर्थतन्त्र खासै सुखद् रहेन । चालु आर्थिक वर्षभरी नै नेपालको अर्थतन्त्र भनेजस्तो चलायमान हुन सकेन । नेपाली बैकिङ्ग क्षेत्र, उद्योग तथा व्यवसाय र बीमा क्षेत्रको व्यवसाय सोचेअनुरुप वृद्धि हुन सकेन । चालु आवमा नेपाली बीमा क्षेत्रमा केही नीतिगत परिवर्तन आएपनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत गत आवको तुलनामा झनै घट्न पुग्यो । जीवन...