कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख ८० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ । बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनस्र्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।कम्पनीले...

