नेपालमा हेलिकप्टर बुकिङ अब एउटै प्लेटफर्मबाट, मेडिकल फ्लाइटदेखि हिमाली उडानसम्मको सेवा दिने गो हेलि नेपालको घोषणा
काठमाण्डौ । नेपालमा हेलिकप्टर सेवा खोज्ने, मूल्य तथा उपलब्धताबारे जानकारी लिने र बुकिङ प्रक्रिया अघि बढाउने कार्यलाई सहज बनाउने उद्देश्यले ‘गो हेलि नेपाल’ सञ्चालनमा आएको छ।काठमाण्डौमा आधारित यो प्लेटफर्मले आन्तरिक तथा विदेशी पर्यटक, ट्रेकिङ कम्पनी र ट्राभल एजेन्सीहरूलाई एउटै माध्यमबाट विभिन्न हेलिकप्टर सेवासम्बन्धी जानकारी तथा बुकिङ समन्वयको सुविधा उपलब्ध गराउने...

