ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेका छन्। सो सेयर खरिदका लागि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ। विद्यमान संस्थापक...

