ग्लोबल आइएमई लघुवित्तको स्वतन्त्र सञ्चालकमा विश्वराज बराल नियुक्त
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बैंकिङ तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व विश्वराज बराल नियुक्त भएका छन्।संस्थाको सञ्चालक समितिको कात्तिक १९ गते बिहीबार बसेको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन हुने गरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।बरालसँग बैंकिङ तथा वित्तीय...

