ग्वार्को फ्लाईओभरमा बस दुर्घटना, एक महिलाको मृत्यु, ६ जना घाइते
काठमाण्डौ । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरमा यात्रुवाहक बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।बिहीबार बिहान करिब साढे १० बजे कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।परिसरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा अन्दाजी ४० वर्षीया महिलाको...

