ग्राहकप्रति संवेदनशील देखियो सिटिजन्स बैंक, सेवा पुनः सञ्चालनपछि सीईओले दिए सुरक्षा प्रतिबद्धता
काठमाण्डौ । साइबर सुरक्षा जोखिमका कारण केही सेवा अस्थायी रूपमा स्थगित गरेको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ती सेवा पुनः सञ्चालनमा आएको जानकारी दिँदै ग्राहकको तथ्याङ्क र वित्तीय सुरक्षाप्रतिको प्रतिबद्धता दोहोर्याएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सार्वजनिक सन्देशमार्फत सेवा अवरोधको कारण र पुनः सञ्चालनअघि अपनाइएका सुरक्षा उपायबारे जानकारी दिँदै...

