गणेश नेपाली प्रकरणमा परिवार प्रहरीमा जाहेरी दिँदै, कानुनी प्रक्रिया अघि बढ्ने
काठमाण्डौ । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।नेपालीका परिवारका सदस्य जाहेरी दर्ताका लागि प्रहरी वृत्त कालीमाटी पुगेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाहेरी दर्ता भएपछि कानुनअनुसार...

