साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इण्डष्ट्रिजले सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाण्डौ । गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ बमोजिम सेयर निष्काशन गर्न प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।यसै...