काठमाण्डौमा २४ सै घण्टा ग्यास बिक्रीको तयारी, ५० स्थानसम्म बिक्री केन्द्र तोकिने
काठमाण्डौ । सरकारले उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न काठमाण्डौका विभिन्न स्थानमा २४ सै घण्टा ग्यास बिक्रीको व्यवस्था गर्ने तयारी थालेको छ।उद्योग मन्त्रालयमा शुक्रबार भएको छलफलमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ग्यास बिक्रीलाई नियमित र सहज बनाउन शहरका विभिन्न स्थान पहिचान गरी बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको...

