हिमालले बेहोरेको क्षति राष्ट्रसंघमा सुनाउँछु’: प्रधानमन्त्री शाह
काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालले बेहोर्नुपरेको क्षति र हिमाली क्षेत्रमा देखिएको गम्भीर असरको मुद्दा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रभावकारी रूपमा उठाउने बताएका छन्।मुस्ताङको जोमसोममा मंगलबार सुरु भएको ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ लाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालमा परेको...

