म्युचुअल फण्डको आईपीओमा छैन आकर्षणः ‘८–९ रुपैयाँमै फालाफाल छ, १० रुपैयाँ किन फसाउने ?’
काठमाण्डौ । लगानीकर्तामाझ म्युचुअल फण्डका स्किमहरुप्रतिको आकर्षण घट्दै गएको देखिएको छ । विशेषगरी बन्दमुखी फण्डको आईपीओ बिक्रीमा पछिल्लो समय सकस देखिन थालेको हो । पछिल्लो उदाहरणको रुपमा असार २२ गतेदेखि सार्वजनिक निश्कासन भएको ग्लोबल आईएमई समुन्नत योजना २ को आईपीओलाई लिन सकिन्छ । पुरानामध्येको एक ग्लोबल आईएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको बन्दमुखी यो...