फोनमा यस्तो जिमेल नोटिफकेशन आईरहेको छ भने बन्नुपर्छ सर्तक, चोरी हुनसक्छ पासवर्ड
काठमाण्डौ ।आजकल, इमेल र म्यासेज खोल्नु अघि, सबैलाई साइबर आक्रमणको सिकार हुनु पर्छ कि भन्ने डर हुन्छ। आजभोलि फोनमा एक सूचना आउन सक्छ, जसको माध्यमबाट ह्याकरहरूले तपाईंको महत्त्वपूर्ण जानकारी चोर्न सक्छन्।ह्याकरहरूले गुगल सेक्युरिटीको नाममा मानिसहरूलाई नक्कली इमेलहरू पठाइरहेका छन्। यो इमेल मार्फत उनीहरूले मानिसहरूको पासवर्ड चोर्न खोजिरहेका छन्। मानिसहरूले‘अर्जेन्ट...