आईतवार, फाल्गुन ११,२०८१ 08:11:53
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 08:11:53
एउटा गोल्डबारको मूल्य पहिलोपटक १० लाख डलर पुग्यो
Gold

एउटा गोल्डबारको मूल्य पहिलोपटक १० लाख डलर पुग्यो

काठमाण्डौ । एउटा गोल्डबारको मूल्य पहिलोपटक १० लाख डलर पुगेको छ । गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतिऔंस २५ सय डलर पुगेसँगै एउटा सुनको बारको मूल्य पहिलोपटक १० लाख डलर पुगेको हो ।  एउटा औषत गोल्डबारको वजन ४०० औंस हुन्छ । तर सबै गोल्डबारको तौल भने ४०० औंस नहुन पनि सक्छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.