इभी किन्नेका लागि ग्लोबल आईएमई बैंकको ‘ग्रिन ड्राइभ योजना’, कर्जा अवधिभर सिंगल डिजीटको ब्याजदर
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने उद्देश्यले न्यूनतम् ब्याजदरमै ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनका लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैंकले जनाएको छ । कर्जाको अवधि ५ वर्षसम्मका...