गुराँस लघुवित्तको नाफा २.७४ प्रतिशतले बढ्यो, ईपीएस भने घट्यो
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरेको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा २.७४ प्रतिशतले बढेको हो।संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा...

