गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी समस्याग्रस्त घोषणा
काठमाण्डौ । ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियम क्षेत्रभित्र पर्ने गोरखा सेभिङ एण्ड क्रेडिटले सहकारी ऐन,नियम र मूल्य मान्यता विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकाले समस्याग्रस्त घोषणा...