गुरुप्रसाद न्यौपाने विशेषको फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी
काठमाण्डौ । गुरु प्रसाद न्यौपानेले गत वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको बताउँदै सर्वोच्च जाने तयारी गरेका छन् । नेपालमा पहिलो पटक सेयर खरिदबिक्री गरेको आरोपमा ७५ हजार रुपैयाँ नगद जरिवाना गर्ने र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोबारलाई भित्री कारोबार भनी अपुष्ट तथ्यको आधारमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा...