वैकल्पिक राजनीतिक शक्ति निर्माणको लक्ष्यसहित ‘हुंकार मधेस’ अभियान घोषणा
काठमाण्डौ । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ‘हुंकार मधेस’ अभियान घोषणा गरेका छन्।शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा अभियानले शक्तिशाली राजनीतिक संगठनको आधार तयार गर्ने, सक्षम युवा नेतृत्व विकास गर्ने र युवालाई सक्रिय राजनीतिमा आकर्षित गर्ने लक्ष्य अघि सारेको जनाएको हो।अभियानमा राष्ट्रिय मुक्ति पार्टी...

