हानि तथा नोक्सानी कोषको २० मिलियन डलर लिन प्रस्ताव लेखन सुरु
काठमाण्डौ । सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलर सहयोगका लागि परियोजना प्रस्ताव लेखनको काम सुरु गरेको छ।कोषले नेपाललाई २१.६ मिलियन अमेरिकी डलर छुट्याउँदै त्यसमध्ये २० मिलियन डलर बराबरको परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेपछि सरकारले प्रस्ताव लेखन र उपयुक्त कार्यान्वयनकारी संस्था छनोटको प्रक्रिया समानान्तर रूपमा अघि बढाएको हो।कृषि, वन...

