विपद् प्रभावितका लागि ह्वासिया इन्भेस्टमेन्टको २० लाख सहयोग, उद्योगमन्त्री यादवलाई चेक हस्तान्तरण
काठमाण्डौ । विपद् प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा प्रयोग...

