सभामुखको सिफारिसमा राष्ट्रपति पौडेलले हटाए प्रतिनिधिसभाको सचिव हर्कराज राई
काठमाण्डौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन् । सभामुख डोलप्रसाद अर्यालको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

