विश्वकप सेमिफाइनलअघि ह्यारी केनको चेतावनी, अर्जेन्टिनाविरुद्ध इंग्ल्यान्ड अझ बलियो बन्ने दाबी
काठमाण्डौ । इंग्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तान ह्यारी केनले विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध मैदान उत्रनुअघि आफ्नो टोलीले प्रदर्शन सुधार गर्ने चेतावनी दिएका छन्। उनले अहिलेसम्म टोलीले आफ्नो उत्कृष्ट खेल देखाउन नसकेको स्वीकार गर्दै निर्णायक खेलमा अझ राम्रो प्रदर्शन गर्ने बताएका छन्।इंग्ल्यान्डले क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१...

