हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी प्रतिवेदन मन्त्री यादवलाई हस्तान्तरण, दुई महिनाभित्र नेपाली सेनाले परीक्षण उत्पादन गर्ने
काठमाण्डौ । लामो समयदेखि बन्द भई पटक–पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित हाल परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ।तत्काल परीक्षण उत्पादन गर्ने र थप रणनीतिक योजनासहित दीर्घकालीन रूपमा पूर्ण क्षमतामा उत्पादन गर्ने स्पष्ट कार्यदिशासहितको प्रतिवेदन उद्योग,...

