हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ८०% सम्म कर्जा
काठमाण्डौ । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।नेपालमा वातावरणमैत्री, आधुनिक तथा दिगो यातायात सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि., हिमालय मोटोरेक्स प्रा.लि. तथा सम्बद्ध कम्पनी र गोर्खाज फाइनान्सबीच समझदारीपत्रमा...

