होटल ईच्छाले ३५ लाख कित्ता आईपीओ जारी गर्ने
काठमाण्डौ । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो । उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता...

