आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न हुलास इन्फ्राले डाक्यो साधारण सभा
काठमाण्डौ । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभा पुस २१ गते काठमाण्डौको कमलादीमा रहेको हामा आइरन बिल्डिङको छैठौं तल्लामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयर प्रिमियम मूल्यमा सर्वसाधारणको लागि...