५०% हाइड्रो कम्पनी घाटामा, अप्पर तामाकोशीले मात्रै व्यहोर्यो १ अर्ब नोक्सानी
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये ५० प्रतिशत कम्पनी घाटामा छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिर्पोट सार्वजनिक गरेका ८९ हाइड्रोपावर कम्पनीमध्ये चैत मसान्तसम्म ४५ वटा हाइड्रो कम्पनी घाटामा छन् । सूचीकृत ९१ वटा हाइड्रो कम्पनीमध्ये चिरख्वा हाइड्रो र अप्पर लोहरे खोलाले अझैपनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । चालु...