इंग्ल्याण्डको दमदार शुरुवात, क्रोएसियामाथि ४–२ को रोमाञ्चक जीत
काठमाण्डौ । इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै विजयी शुरुवात गरेको छ।अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति सम्पन्न अत्यन्तै रोमाञ्चक खेलमा इंग्ल्याण्डले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो।

