आईएफसीको एशिया–प्रशान्त क्षेत्रीय उपाध्यक्षमा सरवेश सुरी नियुक्त
काठमाण्डौ । इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)ले सरवेश सुरीलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्ष नियुक्त गरेको छ। २५ वर्षभन्दा बढीको विश्वव्यापी लगानी र विकाससम्बन्धी अनुभव बोकेका सुरीले सार्वजनिक–निजी सहकार्यलाई मजबुत बनाउँदै विकास चुनौतीहरू समाधान गर्ने र रोजगारी सिर्जना गर्ने रणनीतिक नेतृत्व प्रदान गर्ने आईएफसीले जनाएको छ।यस नियुक्तिसँगै...

