अर्जेन्टिनासँग पराजित भएपछि इजिप्टको फिफासमक्ष उजुरी, रेफ्री टोलीमाथि छानबिन माग
काठमाण्डौ । अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै विश्वकप फुटबल २०२६ को अन्तिम १६ बाट बाहिरिएको इजिप्टले खेलका रेफ्री टोलीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) समक्ष औपचारिक उजुरी दिएको छ।इजिप्ट फुटबल सङ्घले फ्रान्सेली रेफ्री फ्रान्स्वा लेटेक्सियर र भिडियो सहायक रेफ्री ९भीएआर० टोलीबाट गम्भीर त्रुटि भएको दाबी गर्दै उनीहरूमाथि छानबिन गर्न माग गरेको हो। सङ्घले...

