दसैं मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड, पाँच दिनमै ५० हजारभन्दा बढी भित्रिए
काठमाण्डौ ।। दसैं नजिकिएसँगै भारतबाट नेपालगञ्जस्थित जमुनाहा नाका हुँदै स्वदेश फर्किने नेपालीको भीड बढेको छ । पछिल्ला केही दिनयता बिहानदेखि साँझसम्मै सीमा नाकामा घर फर्किने यात्रुको लर्को देखिन थालेको छ ।इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार पछिल्लो पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली जमुनाहा नाका हुँदै स्वदेश फर्किएका...

