सिटिजन्स बैंककोे सञ्चालकमा ईला शर्मा नियुक्त
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । यससँगै ईला शर्मालाई अध्यक्ष प्रबलजंग पाण्डले पद तथागोपनियताको सपथ ग्रहण गराएका छन् । कानूनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पब्लिक इन्टरनेशनल ‘ल एन्ड ह्यूमन राइट्स’मा एलएलएम गरेकी छन् । साथै, ‘युनिभर्सिटी अफ हल युके’बाट पनि...