मंगलवार, माघ १५,२०८१ 01:36:37
IME remit
  • मंगलवार, माघ १५,२०८१ 01:36:37
प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग
CORPORATE

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेका छन्।ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । 

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ
CORPORATE

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ

काठमाण्डौ । आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छिन्। उनले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्।आइएमईले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् ।  

जापान जाने विद्यार्थीले ग्लोबल आइएमई बैंकबाट सहजै शैक्षिक कर्जा पाउने
BANKING

जापान जाने विद्यार्थीले ग्लोबल आइएमई बैंकबाट सहजै शैक्षिक कर्जा पाउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन् । 

'डिजिटल रूपान्तरणलाई अँगाल्दै' नारासहित आईएमईले मनायो २४ औं वार्षिकोत्सव
BANKING

'डिजिटल रूपान्तरणलाई अँगाल्दै' नारासहित आईएमईले मनायो २४ औं वार्षिकोत्सव

काठमाण्डौ ।  नेपाली रेमिटेन्सको पर्यायवाची बन्न पुगेको आइएमई स्थापनाको २३ वर्ष पूरा भएको छ ।  २४ औँ वर्ष  प्रवेश गर्दा आइएमई लिमिटेड  रेमिटेन्स क्षेत्रको  सबैभन्दा ठूलो र विश्वसनीय कम्पनीको रूपमा  स्थापित हुन सफल भएको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.