इम्पेरियल सेक्युरिटिजको साधारण सभा असोजमा, २५% लाभांश पारित गरिने
काठमाण्डौ । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड(स्टक ब्रोकर नम्बर ४५)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले साधारण सभाको मिति, समय र स्थान तय गरेको हो । कम्पनीको १७ औं साधारण सभा असोज १८ गते काठमाण्डौको अनामनगरमा रहेको कम्पनीको मुख्य कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको प्रस्ताव बमोजिमको २०८१ असार...