ई–सेवा र आइएमएसद्वारा ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक
काठमाण्डौ । ई–सेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन् । यसबाट व्यवसायीहरूले आफ्नो भुक्तानी प्रणालीबाट सिधै बिक्रेता, व्यावसायिक साझेदार तथा अन्य हितग्राहीरलाभग्राहीहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउन सहज हुनेछ ।यो सहकार्यले आइएमएसको इन्टरप्राइज क्षमता र ई–सेवाको डिजिटल भुक्तानी...

