हिमालयन लाइफ इन्स्योरेन्सको बीमा जागरण अभियान झापाको बिर्तामोडबाट सुरु
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । बीमाप्रति सर्वसाधारणलाई जागरुक बनाउन सञ्चालन गरिएको सो कार्यक्रमको शुभाम्भ नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र प्रसाद...