इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्सको संयुक्त संयोजनमा वेबिनार सम्पन्न
काठमाण्डौ । इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल(आईआईएन) र फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लिमिटेड(एफआरबीएल) को संयुक्त संयोजनमा ‘Transformative Resilience in Evolving Risk Landscapes’ बिषयमा वेबिनार सम्पन्न भएको छ । उक्त वेभिनार माघ १० गते भर्चुअल माध्यम जुममार्फत सम्पन्न भएको हो । वेबिनार Cyber Insurance , Parametric Modelling र Catastrophe Modelling मा आधारित रहेको थियो ।