शुक्रबार, चैत्र ६,२०८२ 06:53:54
Bizshala
  • शुक्रबार, चैत्र ६,२०८२ 06:53:54
जन्मदिनमा जीवन बीमा पोलिसी उपहार
INSURANCE

जन्मदिनमा जीवन बीमा पोलिसी उपहार

काठमाण्डौ । पछिल्लो समय विभिन्न उत्सव, चाडपर्व र विशेष अवसरहरुमा महंगा उपहार, जिन्सी सरसामान तथा गहना दिनुको सट्टा जीवन बीमालेख उपहार दिने प्रचलन बढेको छ ।यसै क्रममा सैनामैना न.पा.–०८ निवासी प्रचण्ड भारीले आफ्नो छोरा प्रशान्त भारीको १९ औँ जन्मोत्सवको अवसरमा सन नेपाल लाइफबाट बीमांक रु.२५ लाख भएको जीवन बीमालेख उपहार दिएका छन् ।  

जन्मदिनमा प्रमिलाले दिइन् छोरीलाई बीमा पोलिसी उपहार
INSURANCE

जन्मदिनमा प्रमिलाले दिइन् छोरीलाई बीमा पोलिसी उपहार

काठमाण्डौ । विवाह उत्सव होस् वा जन्मजयन्ती वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ।  एकछिनमा ओइलाउने फूलका बुकी र अन्य खेर जाने सामानभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने चलन बढेर गएको छ । यसैबीच ओखलढुंगा, मानेभञ्ज्याङ ९ की प्रमिला खड्काले आफ्नी छोरीको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.