जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार, नवीकरणबाटै ८०.४९% बीमाशुल्क आर्जन
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नवीकरणकै भरमा चलेको जीवन बीमा कम्पनीहरुको व्यवसाय तेस्रो त्रैमाससम्म आईपुग्दा प्रथम बीमाशुल्क आर्जन २.१८ प्रतिशतले वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । देशको अर्थतन्त्रमा...