समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाण्डौ । समृद्धि फाइनान्सले गौर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तर दायित्वअन्तरगत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधाहरु...