भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याजदरमा एनआईसी एशियाले भारी छुट दिने
काठमाण्डौ । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याज रकममा छुट दिने घोषणा गरेको छ । बैंकले केही मापदण्डहरु तोक्दै भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणिले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा...