इन्भेष्टमेन्ट कम्पनीका सहायक कम्पनीले पनि दोस्रो बजारमा सेयर किन्न नपाउने
काठमाण्डौ । अघिल्लो साता धितोपत्र बोर्डले आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीहरुको कार्यक्षेत्र बढाउने व्यवस्था गरेको थियो । अब आईपीओमा गएका इन्भेष्टमेन्ट कम्पनीले संगठित संस्था/उर्जा, यातायात, संचार, कृषि, पर्यटन, उत्पादन तथा प्रशोधन, सूचना प्रविधि तथा खनिज उत्खननसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर खरिद गर्न सक्नेछन् ।तर अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो...