लघुबीमा कम्पनीहरुको मुद्दती निक्षेपमा रु. ३ अर्ब लगानी, व्यवसाय विस्तारसँगै अन्य क्षेत्रमा लगानी गर्ने योजना
काठमाण्डौ । लघुबीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कुल २ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा तीन लघु जीवन बीमा र तीन निर्जीवन लघु जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको लघुबीमा लगानी निर्देशिका बमोजिम लघुबीमा कम्पनीहरुले...