१० हजार मेगावाट विद्युत् निर्यातको अवरोध हटाउन प्रधानमन्त्रीलाई इप्पानको आग्रह
काठमाण्डौ । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी सहमति कार्यान्वयनका अवरोध हटाउन स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)ले माग गरेको छ। भारतीय बजारमा दीर्घकालीन पहुँच, प्रसारण प्रणाली प्रयोगमा समान सुविधा र जलविद्युत्मा भारतीय निजी लगानी भित्र्याउने विषयलाई भ्रमणको प्राथमिकतामा राख्न संघले आग्रह गरेको हो।इप्पानका अध्यक्ष...

