९ वर्षमै बिहे गर्न पाउने कानुन ल्याएपछि इराकमा विरोध प्रदर्शन
बालविवाहलाई अनुमति दिने कानुन ल्याएपछि यसको विरूद्धमा इराकभर विरोध प्रदर्शन भइरहेको छ। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएपछि विवाद सुरु भएको हो। महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न प्रस्ताव संसदमा पेश भएपछि इराकभर विरोध प्रदर्शन भइरहेको छ। यसको महिला अधिकारकर्मीहरुले आलोचनासमेत गर्दै विरोध प्रदर्शन गरेका हुन्। यदि यो विधेयक पारित...