दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच मत भिन्नता रहेको समाचारप्रति गम्भिर ध्यानाकर्षणः इस्पान
नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच कुनै मत भिन्नता छैनः इस्पान काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरण र इस्पान(नेपालको इन्टरनेट सेवा प्रदायक संघ) बीच को मत भिन्नताका सम्बन्धमा हाल सालै प्रसारित विभिन्न समाचारहरूप्रति इस्पानले ध्यानाकर्षण भएको जनाएको छ । इस्पानले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । इस्पानले मुख्य भिन्नताहरू निम्न...