‘धम्की’पछि बेलायतस्थित अमेरिकी एयरबेसबाट बी–१ बमवर्षक फिर्ता
काठमाण्डौ । बेलायतस्थित आरएएफ फेयरफोर्ड एयरबेसमा सुरक्षा जोखिम देखिएपछि अमेरिकाले त्यहाँ तैनाथ बी–१ बमवर्षक विमान फिर्ता बोलाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।अमेरिकी रक्षा मन्त्रालयले आइतबार आरएएफ फेयरफोर्डमा तैनाथ करिब एक दर्जन बी–१ बमवर्षक विमानलाई अमेरिकास्थित तिनका गृहआधारतर्फ फर्काइएको पुष्टि गरेको थियो ।सोमबार नेब्रास्कातर्फ जाँदै...

